गोब्याउनु
Romanized: gobyaaunu, gobyaunu
गाई-भैंसीले बिस्ट्याउने काम गर्नु; गाई-भैंसीले हग्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गोबर+याउ+नु]
1
गाई-भैंसीले बिस्ट्याउने काम गर्नु; गाई-भैंसीले हग्नु ।