गोब्रे

Romanized: gobre

बुद्ध गोबरगणेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गोबर+ए]

१.
बुद्ध गोबरगणेश।
२.
भद्दा किसिमको मोटो; गोफ्ले।
३.
गोबरसम्बन्धी; गोबरजस्तो।

सम्बन्धित शब्दहरू