गोयबल्स शैली

Romanized: goyabalsa shaili, goyabalsa shailee, goyabalsha shaili, goyabalsa sailee

झुटो कुरा पनि धेरैपल्ट दोहोर्‍याएर सयौँ पटक भनियो भने साँचो हुन्छ भनी प्रचार गर्ने शैली; हिटलरको सूचना…

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झुटो कुरा पनि धेरैपल्ट दोहोर्‍याएर सयौँ पटक भनियो भने साँचो हुन्छ भनी प्रचार गर्ने शैली; हिटलरको सूचना मन्त्री गोयबल्सको शैली।