गोरखतुम्बा
Romanized: gorakhatumbaa, gorakhatumb, gorakhatumba
लौकाका जस्ता पात र सेता फूल हुने, लहरामा फल्ने, तरकारी खान हुने, लौका जस्तै तर अलि डल्लो एक जातको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लौकाका जस्ता पात र सेता फूल हुने, लहरामा फल्ने, तरकारी खान हुने, लौका जस्तै तर अलि डल्लो एक जातको फल।