गोले

Romanized: gole

गोलो वा बाटुलो भएको; गोलो परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गोल+ए]

१.
गोलो वा बाटुलो भएको; गोलो परेको।
२.
गोल बेच्ने; कोइलाको बिक्री गर्ने।

सम्बन्धित शब्दहरू