गोल्याइ

Romanized: golyaai, golyai

गोल्याउने काम वा प्रक्रिया; गोलोपन; गोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ गोल्याउ (+आइ)]

1
गोल्याउने काम वा प्रक्रिया; गोलोपन; गोलाइ।

सम्बन्धित शब्दहरू