गौरीगाई
Romanized: gaurigaai, gaureegaai, gaurigaaee, gaureegai
मोटा-मोटा सिङ हुने र ती सिङको जलहरी बनाएर शिवलिङ्गमा अभिषेक गरिने एक जातको जङ्गली गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मोटा-मोटा सिङ हुने र ती सिङको जलहरी बनाएर शिवलिङ्गमा अभिषेक गरिने एक जातको जङ्गली गाई।