ग्योम
Romanized: gyom, gyoma
बाख्राको रक्तीमा मकैको पिठो मिसाएर आन्द्रामा राखी बनाइने परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घ.]
1
बाख्राको रक्तीमा मकैको पिठो मिसाएर आन्द्रामा राखी बनाइने परिकार।