ग्रीष्मक
Romanized: grishmaka, grishmak, grismak, greeshmaka
तातो मौसमको; गरमको; ग्रीष्मसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तातो मौसमको; गरमको; ग्रीष्मसम्बन्धी।