ग्वाल्ल
Romanized: gvaalla, gvaall, gwaalla, gvall
पानी बग्दाको जस्तो आवाज आउने गरी (गुड्ने, पेट कराउने आदि किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ग्वाल्+ल]
1
पानी बग्दाको जस्तो आवाज आउने गरी (गुड्ने, पेट कराउने आदि किसिम)।