घँसिया

Romanized: ghamsiyaa, ghansiyaa, ghamsiy, ghansiya

घाँस काट्दा गाउने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घाँस+इया]

१.
घाँस काट्दा गाउने गीत।
२.
घाँस काट्ने व्यक्ति; घाँसी।
३.
घाँसको काम गर्ने; घाँस काट्ने।
४.
घाँससम्बन्धी।

सम्बन्धित शब्दहरू