घँसेटो
Romanized: ghanseto, ghamsheto, ghansheto, ghamseto
बाख्रापाठा वा गाईबस्तुले पात खाइसकेर बाँकी रहेको डालेघाँसको डाँख्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घाँस एटो]
1
बाख्रापाठा वा गाईबस्तुले पात खाइसकेर बाँकी रहेको डालेघाँसको डाँख्लो।