घँस्याये

Romanized: ghamsyaaye, ghansyaaye, ghansyaye, ghamshyaaye

दुहुँदा घाँस चाहिने गाई वा भैँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घाँस्+याये]

1
दुहुँदा घाँस चाहिने गाई वा भैँसी।

सम्बन्धित शब्दहरू