घङघङ

Romanized: ghangaghanga, ghangaghang, ghanaghanga, ghangaghana

भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल घड्+अ (द्वि.)]

१.
भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द ।
२.
घाँटीमा कफ भरिएका अवस्थामा प्रायः बुढो मान्छेले खोक्ताको आवाज।
३.
खोलो गडगडाएर कराउँदाको शब्द।

सम्बन्धित शब्दहरू