घट्टालो

Romanized: ghattaalo, ghattalo

घट्टालो (ghattaalo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

घट्टालो(१)

(नाम)
1.
घटालो।

घट्टालो(२)

(नाम [घट्ट+आलो])
१..
घट्टको मालिक।
२..
घट्टमा मकै, गहुँ, कोदो आदि पिसाउन जाने मान्छे।

सम्बन्धित शब्दहरू