घन्कनु

Romanized: ghankanu

धेरै जनाले एकैसाथ बोल्दा, पाठ गर्दा वा लोली मिलाउँदा ठुलो आवाज आउनु, धेरै बाजा एकैचोटि बज्दा ठुलो स्वर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धेरै जनाले एकैसाथ बोल्दा, पाठ गर्दा वा लोली मिलाउँदा ठुलो आवाज आउनु, धेरै बाजा एकैचोटि बज्दा ठुलो स्वर निस्कनु।
२.
रन्को छुट्नु, प्रतिध्वनि निस्कनु।

सम्बन्धित शब्दहरू