घपघप

Romanized: ghapaghap, ghapaghapa

चामल, पिठो आदि उघाउँदा वा छोप्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) घप]

1
चामल, पिठो आदि उघाउँदा वा छोप्दाको किसिमले।

सम्बन्धित शब्दहरू