घमाइलो
Romanized: ghamaailo, ghamailo
वि. [घाम+आइलो] लामो झरी वा बदली उघ्रिएर घाम लागेको; घाम लागेको; घाम लाग्ने भएको; पहारिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [घाम+आइलो] लामो झरी वा बदली उघ्रिएर घाम लागेको; घाम लागेको; घाम लाग्ने भएको; पहारिलो।