घम्साघम्सी
Romanized: ghamsaaghamsi, ghamsaaghamsee, ghamsaaghamshi, ghamshaaghamsi
ना. [√ घमासान] परस्परको लुछाँचुँडी; मारामार; सङ्घर्ष; मुठभेड; ठुलो लडाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [√ घमासान] परस्परको लुछाँचुँडी; मारामार; सङ्घर्ष; मुठभेड; ठुलो लडाइँ।