घरपुइँसो
Romanized: gharapuinso, gharapuimsho, gharapuinsho, gharapuimso
गृहप्रवेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गृहप्रवेश।
२.
व्रतबन्ध तथा विवाह भएपछि बटुक वा दुलहीले घरको मूलढोकामा पूजा गरी घरभित्र प्रवेश गराउने काम; घरपैँचो।