घरसङ्गा
Romanized: gharasanggaa, gharasangga, gharasangg, gharasangaa
घर बनाउन चाहिने मालसामान (खाँबो, बलो आदि काठपात)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर+सं. सन्धान]
1
घर बनाउन चाहिने मालसामान (खाँबो, बलो आदि काठपात)।