घला

Romanized: ghalaa, ghal, ghala

हिमाली प्रदेशतिर बढी प्रचलित, पाखीबाट तयार पारिएको लोग्नेमानिसले लाउने पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब.]

1
हिमाली प्रदेशतिर बढी प्रचलित, पाखीबाट तयार पारिएको लोग्नेमानिसले लाउने पोसाक।

सम्बन्धित शब्दहरू