घसरपसर
Romanized: ghasarapasar, ghasarapashara, ghasharapasara, ghasarapashar
कसिङ्गर बढारेर फ्याँकिने घाँस, पराल, कागत आदिका फोहर टुक्रा; निकृष्ट वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घाँसपात]
१.
कसिङ्गर बढारेर फ्याँकिने घाँस, पराल, कागत आदिका फोहर टुक्रा; निकृष्ट वस्तु।
२.
नचाहिँदो कामकाज; झन्झटको काम।
३.
(क्रियाविशेषण)
कुनै वस्तु वा सामान खजमजिने किसिमले; घस्याङघुसुङ।
४.
(विशेषण)
चाँजोपाँजो नमिलेको; प्रबन्ध नभएको; अव्यवस्थित।