घसेउटो

Romanized: ghasheuto, ghaseuto

काम नलाग्ने; रद्दी; बेकम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [घाँस एउटो]

१.
काम नलाग्ने; रद्दी; बेकम्मा।
२.
(नाम) घस्यौटी।

सम्बन्धित शब्दहरू