घस्कनु
Romanized: ghashkanu, ghaskanu
मन नपरेको मानिस अन्त जानु; अन्भरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घसक्क+नु]
1
मन नपरेको मानिस अन्त जानु; अन्भरिनु ।