घस्टनु
Romanized: ghashtanu, ghastanu
लुगाफाटा आदिलाई जथाभाबीसँग उपयोग गर्दा पुरानो हुनु, थोत्रो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत घृष्ट+नु]
१.
लुगाफाटा आदिलाई जथाभाबीसँग उपयोग गर्दा पुरानो हुनु, थोत्रो हुनु।
२.
मैलो हुनु।