घस्यौटो
Romanized: ghashyauto, ghasyauto
घाँस, झारपात उम्रेको अथवा फोहर थुप्रिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घाँस, झारपात उम्रेको अथवा फोहर थुप्रिएको ठाउँ।
२.
(विशेषण)
हे. घसेउटो।