घिट्को
Romanized: ghitko
च्यापच्याप घाँटी सुकेका अवस्थामा थुक निल्दा उत्पन्न हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल घिट्+को]
१.
च्यापच्याप घाँटी सुकेका अवस्थामा थुक निल्दा उत्पन्न हुने शब्द।
२.
तरल पदार्थ घुटुक्क निल्दाखेरिको आवाज।