घिन
Romanized: ghin, ghina
कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घिन; घृणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घृणा]
1
कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घिन; घृणा।