घिनाउनु
Romanized: ghinaaunu, ghinaunu
घिन मान्नु; सिकसिको लाग्नु; दिगमिगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
घिन मान्नु; सिकसिको लाग्नु; दिगमिगाउनु।
२.
(सकर्मक क्रिया)
घृणा गर्नु; छिःछिः र दूरदूर गर्नु।