घिर्याइनु
Romanized: ghiryaainu, ghiryainu
घिर्र आवाज आउने गरी तानिनु; घिऱ्याउने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
घिर्र आवाज आउने गरी तानिनु; घिऱ्याउने काम गरिनु ।