घिस्नु

Romanized: ghishnu, ghisnu

आफ्नो ठाउँबाट सर्नु; झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [घिस्+नु]

१.
आफ्नो ठाउँबाट सर्नु; झर्नु।
२.
खिइनु।
३.
घोट्नु; रगड्नु।

सम्बन्धित शब्दहरू