घुँडा
Romanized: ghumdaa, ghundaa, ghumd, ghunda
घुँडा (ghumdaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घुँडा(१)
(नाम [संस्कृत खड्ग])
1.
टुप्पो चेप्टो र थोरै घुमाउरो भएको अर्धचन्द्राकार ठुलो खड्ग; विशेषतः दसैंघरमा मार हान्दा प्रयोग हुने एक किसिमको घातक हतियार।
घुँडा(२)
(नाम [घुँडोको ति. रू.])
१..
(हेर्नुहोस्)
घुँडो।
२..
मुख्य ठाउँ (दिव्य.)।