घुइँकिनु

Romanized: ghuinkinu, ghuimkinu

कुनै वस्तु वेगसित जानु, हुत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुनै वस्तु वेगसित जानु, हुत्तिनु।
२.
हानिनु।
३.
बित्नु; मर्नु; नासिनु।
४.
कुनै काम सजिलैसित बन्नु वा तामेल हुनु।

सम्बन्धित शब्दहरू