घुटुरो
Romanized: ghuturo
चुटचाट गरी सुकाएको अन्नमा रहेको भुस, कुडा, कङ्कड निफन्न तन्नाको दुवै छेउतिर दुई जनाले समातेर बतास लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चुटचाट गरी सुकाएको अन्नमा रहेको भुस, कुडा, कङ्कड निफन्न तन्नाको दुवै छेउतिर दुई जनाले समातेर बतास लगाउने काम।