घुट्की
Romanized: ghutkee, ghutkii, ghutki
एक पटकमा निलिने झोल पदार्थको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल घुट्की]
१.
एक पटकमा निलिने झोल पदार्थको परिमाण।
२.
त्यसरी निल्दा निस्कने शब्द।