घुर्बिसो

Romanized: ghurbisho, ghurbiso

फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुसा पात हुने, एक जातको पोथ्रो वा रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुसा पात हुने, एक जातको पोथ्रो वा रुख।

सम्बन्धित शब्दहरू