घुस खानु

Romanized: ghusa khaanu, ghusha khaanu, ghusha khanu, ghusa khanu

सरकारी वा सार्वजनिक कामको अधिकार पाएका व्यक्तिले आफ्नो पदको दायित्वभित्रको काम गर्दा कानुनले लिन खान हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
सरकारी वा सार्वजनिक कामको अधिकार पाएका व्यक्तिले आफ्नो पदको दायित्वभित्रको काम गर्दा कानुनले लिन खान हुने बाहेक अरू कुनै रकम लिनु खानु; त्यस्तो उपहार वा नगद अवैध रूपमा लिनु।

सम्बन्धित शब्दहरू