घुस्यौटी

Romanized: ghushyauti, ghusyautee, ghushyautee, ghushyautii

पेट; मुँडी। (उदा.- त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घुसाउ यौटी]

१.
पेट; मुँडी। (उदा.- त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला)।
२.
ह्याकुल्लो। (उदा.- थोरै आगोले त घुस्यौटी सेकाउन पनि पुग्दैन)।

उदाहरण वाक्य

  • त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला

सम्बन्धित शब्दहरू