घुस्स फुल्नु
Romanized: ghussa fulnu, ghushsa phulnu, ghussha phulnu, ghushsa fulnu
रिसले गमक्क परेर बस्नु वा नबोल्नु; घुर्की लाउने ढङ्गले बस्नु; घुप्प पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
रिसले गमक्क परेर बस्नु वा नबोल्नु; घुर्की लाउने ढङ्गले बस्नु; घुप्प पर्नु।