घैले
Romanized: ghaile
ठुलठुला कल्चौँडा वा फाँचा हुने; घैलाजस्ता फाँचा हुने (गाईबस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ठुलठुला कल्चौँडा वा फाँचा हुने; घैलाजस्ता फाँचा हुने (गाईबस्तु)।