घोटाला
Romanized: ghotaalaa, ghotaala, ghotalaa, ghotaal
आर्थिक कारोबारमा गरिने गोलमाल; हिनामिना; गडबडी; घप्लाबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
आर्थिक कारोबारमा गरिने गोलमाल; हिनामिना; गडबडी; घप्लाबाजी।
२.
कालोधन्दा।