घोडासैनी

Romanized: ghodaasaini, ghodaasainee, ghodaashaini, ghodasainee

घोडासैन गाविसमा बस्ने जैमिनी गोत्री बाहुनहरूको थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [घोडासैन्+ई]

१.
घोडासैन गाविसमा बस्ने जैमिनी गोत्री बाहुनहरूको थर।
२.
घोडासैनीसँग सम्बन्धित वा घोडासैनको।

सम्बन्धित शब्दहरू