घोडे बन्सो

Romanized: ghode bansho, ghode banso, ghodebanso, ghodebansho

लामा लामा पात हुने, टुप्पामा एक प्रकारको फूल फुल्ने र मसिना गेडा पनि लाग्ने बन्सो घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घोडा+बन्सो]

1
लामा लामा पात हुने, टुप्पामा एक प्रकारको फूल फुल्ने र मसिना गेडा पनि लाग्ने बन्सो घाँस।

सम्बन्धित शब्दहरू