घ्वालघ्वाल

Romanized: ghvaalaghvaala, ghvaalaghvaal, ghvaalaghvala, ghvalaghvaala

झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्वाल्+अ (द्वि.)]

१.
झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले।
२.
वायुविकार भएको अवस्थामा पेट कराउने चालले।

सम्बन्धित शब्दहरू