ङाबुचो
Romanized: ngaabucho, ngabucho, naabucho, nabucho
कार्यवाहक कुलगुरु; नाक्सोको अनुपस्थितिमा मुन्धुम धार्मिक विधिविधानको काम गर्ने व्यक्ति; सहायक कुलगुरु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
1
कार्यवाहक कुलगुरु; नाक्सोको अनुपस्थितिमा मुन्धुम धार्मिक विधिविधानको काम गर्ने व्यक्ति; सहायक कुलगुरु; नाक्सोलाई समेत मुन्धुम सिकाउन सक्ने मुन्धुमी व्यक्ति।