ङारङुर

Romanized: ngaarangura, ngaarangur, ngarangura, ngarangur

कुकुर, बिराला आदिले परस्पर झगडा गर्दा कराउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) ङुर]

१.
कुकुर, बिराला आदिले परस्पर झगडा गर्दा कराउने चालले।
२.
परस्परमा जन्तुहरू वा बालकहरूको रिसाएको वा कलह गरेको आवाज; आपसी बाझो।

सम्बन्धित शब्दहरू