ङ्याङङ्याङ

Romanized: ngyaangangyaanga, ngyaangangyaang, ngyaangangyanga, ngyangangyaanga

बिच बिचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले; ङ्याङङुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) ङ्याङ]

१.
बिच बिचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले; ङ्याङङुङ।
२.
बोल्दाको नाके स्वर।

सम्बन्धित शब्दहरू