चखलो
Romanized: chakhalo, cakhalo
भड्किलो; उत्ताउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चञ्चल]
१.
भड्किलो; उत्ताउलो।
२.
निर्लज्ज; उच्छृङ्खल।