चडेफडे

Romanized: chadephade, chadefade, cadefade, cadephade

दुखाइ वा सहाराको खोजीमा छट्पटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [चडे+फडे]

१.
दुखाइ वा सहाराको खोजीमा छट्पटाउने काम।
२.
फतक्क नपाक्ने गरी भुट्ने काम।

सम्बन्धित शब्दहरू